logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • लकडाउनका बेला ३४ प्रतिशत उद्योग बन्द

    लकडाउनका बेला ३४ प्रतिशत उद्योग बन्द

    1.5K
    SHARES
    लकडाउनका बेला ३४ प्रतिशत उद्योग बन्द

    काठमाण्डौ । कोभिड-१९ का कारण लकडाउन हुँदा ३४ वटा उद्योग पूर्ण रुपमा बन्द हुन पुगेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ जारी गरेको विभागले कुल उद्योगहरुमध्ये ३४ प्रतिशत पूर्णरुपमा बन्छ भएको देखाएको हो ।



    यसैगरी २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा संचालनमा रहेको र बाँकी १३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा संचालनमा रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणको नतिजा अनुसार सन्दर्भ अवधिमा जम्मा ६०,१८५ उद्योग प्रतिष्ठानहरु संचालनमा रहेका छन्। तीमध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६,६११ वटा, विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४ वटा र पानीको आपूर्ति, ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा २,२२४ वटा उद्योग प्रतिष्ठानहरु रहेका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट