logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप ७ कम्पनीलाई बोर्डको स्वीकृति 

    संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप ७ कम्पनीलाई बोर्डको स्वीकृति 

    3.7K
    SHARES
    संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप ७ कम्पनीलाई बोर्डको स्वीकृति 

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको रुपमा काम गर्नका लागि थप सात कम्पनीलाई अनुमति दिएको छ।



    बोर्डले एसियन लाइफ इन्स्योरेन्स, एनआइसी एसिया सेलेक्ट ३०, एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, नबिल बैंक, मेगा म्युचुअल फन्ड, सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज ब्लुचिप फन्डलाई स्वीकृति दिएको हो । सात कम्पनी थपिएसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न योग्य कम्पनीको संख्या ११६ पुगेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट