logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा एनएमबि बैंकको एटीएम सञ्चालनमा

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा एनएमबि बैंकको एटीएम सञ्चालनमा

    2.3K
    SHARES
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा एनएमबि बैंकको एटीएम सञ्चालनमा

    काठमाण्डौ । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवर्द्घनलाई सहयोग पुर्याउने उद्देश्यले एटीएम सञ्चालनमा ल्याएको छ। बैंकले यसअघिदेखि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थानस्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको छ।



    एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ। एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट