logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आइएमई ल्यायो ‘घण्टी बज्यो’ अफर

    आइएमई ल्यायो ‘घण्टी बज्यो’ अफर

    1.7K
    SHARES
    आइएमई ल्यायो ‘घण्टी बज्यो’ अफर

    काठमाण्डौ । आइएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउने कम्पनी जनाएको छ ।



    श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन सक्ने कम्पनीको भनाइ छ ।


    अर्थ चाैतारी
  • आइतबार, २९ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट