logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपालमा विश्वकप फुटबल प्रसारणको इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध

    नेपालमा विश्वकप फुटबल प्रसारणको इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध

    2.7K
    SHARES
    नेपालमा विश्वकप फुटबल प्रसारणको इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध

    काठमाण्डौ । नेपालमा हाल प्रसारण भइरहेको विश्वकप फुटबल प्रतियोगितामा इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध भएको छ।



     

    उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र आकर्षक प्याकेज हाल डिशहोम फाइबरनेटले प्रदान गरिरहेको छ। डिशहोम फाइबरनेटको उच्च गतिसँगै ग्राहकले आईटीभीमा विश्वकप फुबटलको प्रसारणको मज्जा पनि लिन सक्नेछन्।


    अर्थ चाैतारी
  • बुधबार, १४ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट