logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • रियलमी १० प्रो प्लस ५जी नेपालमा आउँदै

    रियलमी १० प्रो प्लस ५जी नेपालमा आउँदै

    1.3K
    SHARES
    रियलमी १० प्रो प्लस ५जी नेपालमा आउँदै

    काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । यो नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन भएको जनाइएको छ । ​ रियलमी १० प्लस प्रो ५जी नाम दिइएको यो स्मार्ट फोनको कभर्ड डिस्प्ले आकर्षक र स्टाइलिश देखिन्छ । डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ ।



    यो फोनको अर्को आकर्षक पक्ष डाइमेन्सिटी १०८० ५जी चिपसेट भएको जनाइएको छ । जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दावी गरिएको छ । १०८ एमपिको मेन सेन्सर लगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको फोनमा ६७ वाट सम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्री रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २९ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट