logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • यस्तो छ आजको विदेशी विनिमय दर

    यस्तो छ आजको विदेशी विनिमय दर

    806
    SHARES
    यस्तो छ आजको विदेशी विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ।



    जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ७८ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ४२ पैसा तोकिएको छ।

    यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५८ रुपैयाँ ९१ पैसा र बिक्री दर १५९ रुपैयाँ ६३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

    विदेशी मुद्राको भाउ कुनको कति?

     


    अर्थ चाैतारी
  • आइतबार, १७ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट