logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • यस्तो छ आजको विनिमयदर, १४२ रुपैयाँ पुग्यो युरो

    यस्तो छ आजको विनिमयदर, १४२ रुपैयाँ पुग्यो युरो

    1K
    SHARES
    यस्तो छ आजको विनिमयदर, १४२ रुपैयाँ पुग्यो युरो

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ। यसअनुसार युरो १ को खरिद दर १४१ रुपैयाँ ३६ पैसा तथा बिक्री दर १४२ रुपैयाँ तोकिएको छ।



     

    त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ७६ पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

     

    विदेशी मुद्राको भाउ कुनको कति?


    अर्थ चाैतारी
  • सोमबार, १८ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट