logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    949
    SHARES
    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डाै । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।



    आज डलरको खरिद दर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ६३ पैसा र बिक्री दर १४० रूपैयाँ २६ पैसा रहेको छ।

     

    बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८७ पैसा र बिक्री दर १५८ रूपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २० पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट