logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ‘प्रभु स्मार्ट फन्ड’ले पायो सेबोनबाट निष्कासन अनुमति

    ‘प्रभु स्मार्ट फन्ड’ले पायो सेबोनबाट निष्कासन अनुमति

    1.5K
    SHARES
    ‘प्रभु स्मार्ट फन्ड’ले पायो सेबोनबाट निष्कासन अनुमति

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ‘प्रभु स्मार्ट फन्ड’ नामक म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको छ। सेबोनले मंगलबार (पुस १९ गते) यो म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको हो।



     

    प्रभु म्युचुअ फन्डअन्तर्गत सञ्चालित हुने यो योजनाले अब ८० करोड रुपैयाँबराबरको सार्वजनिक निष्कासन गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

     

    यो म्युचुअल फन्डको कोष प्रवर्द्धकमा प्रभु बैंक र योजना व्यवस्थापकमा प्रभु क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २० पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट