logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ९९ रुपैयाँमा नेपालभर जहाँसुकै उपाय कार्गोको डेलिभरी

    ९९ रुपैयाँमा नेपालभर जहाँसुकै उपाय कार्गोको डेलिभरी

    689
    SHARES
    ९९ रुपैयाँमा नेपालभर जहाँसुकै उपाय कार्गोको डेलिभरी

    काठमाण्डौ । ढुवानीका क्षेत्रमा काम गर्दै आएको उपाय कार्गोले अंग्रेजी नयाँ वर्ष अफर ल्याएको छ।



     

    कम्पनीले पुस २४ देखि ३० गतेसम्म ९९ रुपैयाँमै देशका जुनसुकै ठाउँमा डेलिभरी गर्ने अफर ल्याएको हो। कम्पनीले नेपालभरका व्यवसायका लागि सुविधाजनक र किफायती प्याकेज डेलिभरी सेवा सुपथ मूल्यमा फाइदा उठाउन यो दुर्लभ अवसर हो।

     

    प्याकेज डेलिभरीका लागि ६५ भन्दा बढी ठाउँहरुमा उपलब्ध रहेको उपाय फुलफिलमेन्ट नेपालमा सञ्चालन हुने व्यवसायका लागि भरपर्दो सेवा बनेको कम्पनीको दाबी छ।


    अर्थ चाैतारी
  • बुधबार, २० पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट