logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • खल्ती एपमा २४ भन्दा बढी चलचित्र हलको टिकट उपलब्ध

    खल्ती एपमा २४ भन्दा बढी चलचित्र हलको टिकट उपलब्ध

    1.4K
    SHARES
    खल्ती एपमा २४ भन्दा बढी चलचित्र हलको टिकट उपलब्ध

    काठमाण्डौ । खल्ती एपबाट २४ भन्दा बढी चलचित्र हलहरूमा टिकट खरिद गर्न सकिने भएको छ । पछिल्लो पटक सिटी म्याक्स सिनेमा – बागबजार (काठमाण्डौ), सिटी सिनेमा (विराटनगर), केएसआर मुभिज (सिमरा) , एफकिउब सिनेमा (चाबाहिल,काठमाण्डौ ) र वन सिनेमा (कालिमाटी) थपिएसँगै यो संख्या २४ पुगेको कम्पनीले जनाएको छ ।



     

     

    खल्तीले क्यूएफएक्स, आइएनआइ जस्ता अरु त्यहाँ प्रमुख थिएटरहरुसँग साझेदारी गरेपछि टिकट खरिजमा सहज भएको हो । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीमा हलहरू उपलब्ध गराई सजिलो बुकिङ प्लेटफर्म बनाउन कम्पनी लागिपरेको बताए ।


    अर्थ चाैतारी
  • विहिबार, ५ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट