logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • यूएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा

    यूएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा

    923
    SHARES
    यूएईमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा

    काठमाण्डौ । कतारमा रहेका नेपाली प्रवासी रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम (नेपाली रुपैयाँ झन्डै ८२ करोड) जितेका छन्।



     

    सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट गत जनवरी १६ मा खरिद गरेका थिए।

     

    पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिहरूबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन्।


    अर्थ चाैतारी
  • आइतबार, २२ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट