logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सुनको मूल्य प्रतितोला १ लाख ३८ सय

    सुनको मूल्य प्रतितोला १ लाख ३८ सय

    741
    SHARES
    सुनको मूल्य प्रतितोला १ लाख ३८ सय

    काठमाण्डौ। मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ३ हजार ८ सय रुपैयाँमा झरेको हो ।



     

     

    यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ३ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     

     

    यसैबीच चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट