काठमाण्डौ । भूकम्पपछि उत्तरपश्चिम सिरियामा आर्थिक मन्दी आएको छ ।
सीमा नाकाबाट आधारभूत, व्यावसायिक सामानको ढुवानीमा ढिलाइ हुँदा, उत्तर पश्चिम सिरियामा खाद्यान्न सामग्रीको मूल्य वृद्धि भएको छ । उत्तरपश्चिमी सिरिया र दक्षिणी टर्कीमा गएको भूकम्पले आवासीय भवनसँगै आर्थिक क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको छ ।
भूकम्पपछिको पहिलो दिनमा त्यस क्षेत्रको बाब अल–हवा सीमा नाकाबाट सामान ढुवानीमा रोक लगाइएपछि स्थिति झनै बिग्रिएको थियो ।
अर्थ चाैतारी ।