logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गर्ने

    माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गर्ने

    1.6K
    SHARES
    माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गर्ने

    काठमाण्डौ । माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीले प्राथमिक निष्काशन (आईपीओ)को अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ।



    कम्पनीले २०७९ फागुन ३ गते २५ लाख कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणको लागि २५ करोड रुपैयाँबराबरको २५ कित्ता सेयर निष्काशन गर्नेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट