logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहने

    मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहने

    871
    SHARES
    मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहने

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।



     

    आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश एक, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्यत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १० फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट