logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • कालिञ्चोक हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

    कालिञ्चोक हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

    624
    SHARES
    कालिञ्चोक हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

    काठमाण्डौ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले ६ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो।



     

    यो कम्पनीको दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा निर्माणधीन ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ। यसैबीच कमपनीले आईपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

     

    \बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कालिञ्चोक हाइड्रोपावरकी अध्यक्ष इन्दिरा पन्त र आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो।


    अर्थ चाैतारी
  • सोमबार, २९ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट