logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दुत बर्खास्त

    पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दुत बर्खास्त

    728
    SHARES
    पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दुत बर्खास्त

    काठमाण्डौ । पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन पर्यटन दूत बर्खास्त गरेको छ । ‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाइ बर्खास्त गरेको हो ।



     

    निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा विभिन्न मुलुकमा नियुक्त गरिएका २५ जना पर्यटनदूतको नियुक्ति खारेज गरेको जनाइएको छ ।

    यसैगरी, पर्यटनमन्त्री सुदन किरातीले आइतबार मन्त्रीस्तरीय निर्णय गरी नेपालगञ्जबाट भारतका विभिन्न सहरमा अन्तर्राष्ट्रिय उडान पहल गर्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि लिएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २७ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट