logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

    एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

    325
    SHARES
    एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

    काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् ।



    कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    बैठकको निर्णयअनुसार शर्मालाई असार ११ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    शर्माले संस्थाको नेतृत्व सम्हाल्दै लघुवित्त सेवाको विस्तार, संस्थागत सुशासन तथा वित्तीय पहुँच अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

     


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट