logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने

    सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने

    663
    SHARES
    सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने

    काठमाण्डौ । सरकारले गुणस्तर स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने गरी स्वास्थ्य सेवाको विकास एवं विस्तार गर्ने जनाएको छ ।



     

    आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत यसअघि जारी स्वास्थ्य बीमा कार्यक्रम समेत पुनरावलोकन गर्ने सरकारले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट