logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सरकारले मेडिकल कजेलको नयाँ लाइसेन्स दिने

    सरकारले मेडिकल कजेलको नयाँ लाइसेन्स दिने

    533
    SHARES
    सरकारले मेडिकल कजेलको नयाँ लाइसेन्स दिने

    काठमाण्डौ । सरकारले नयाँ मेडिकल कलेजको नयाँ लाइसेन्स दिने भएको छ। बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना हुने भएको छ।



    त्यसको लागि सरकारले बजेट समेत विनियोजन गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानाकारी दिए। अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०८१ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।


    अर्थ चाैतारी
  • सोमबार, १५ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट