logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • स्वास्थ्य मन्त्रालयले पायो ८३ अर्ब ९९ करोड बजेट

    स्वास्थ्य मन्त्रालयले पायो ८३ अर्ब ९९ करोड बजेट

    598
    SHARES
    स्वास्थ्य मन्त्रालयले पायो ८३ अर्ब ९९ करोड बजेट

    काठमाण्डौ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको बताए ।




    अर्थ चाैतारी
  • सोमबार, १५ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट