logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • श्रीलङ्काको मुद्रास्फीति २२ दशमलव १ प्रतिशतमा झर्यो

    श्रीलङ्काको मुद्रास्फीति २२ दशमलव १ प्रतिशतमा झर्यो

    1.3K
    SHARES
    श्रीलङ्काको मुद्रास्फीति २२ दशमलव १ प्रतिशतमा झर्यो

    एजेन्सी । श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२ दशमलव १ प्रतिशतमा झरेको छ ।



    राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२ दशमलव १ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ ।

    यसअघि अप्रिलको मुद्रास्फीति ३३ दशमलव ६ प्रतिशत थियो । श्रीलङ्काको केन्द्रीय बैंकले अनुमानित गिरावटको मुद्रास्फीति प्रवृत्ति सन् २०२३ सम्म जारी रहने अपेक्षा गरेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, ९ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट