logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कामना सेवा विकास बैंकका ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

    कामना सेवा विकास बैंकका ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

    572
    SHARES
    कामना सेवा विकास बैंकका ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

    काठमाण्डौ । कामना सेवा विकास बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट पाउने भएका छन्।



    दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जीतेन्द्र कारंजित र कामना सेवा विकास बैंककाका तर्फबाट डेपुटी जनरल म्यानेजर हरिप्रसाद लम्सालले हस्ताक्षर गरेका छन्।

    योसँगै कामना सेवा विकास बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य र ग्राहकले क्लिनिकमा उपलब्ध सेवाहरुमा ‘एक्सक्लुसिभ डिस्काउन्ट’ पाउने ब्लुबर्ड क्लिनिकले जनाएको छ। क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट