logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    1.3K
    SHARES
    यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।



    आज डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६७ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३१ पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २२ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट