logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    416
    SHARES
    महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १४ हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।



    लघुवित्तका अनुसार संस्थापक सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता, कविता कुमारी चौधरीको ४ हजार र पन्ना लाल चौधरीको ४ हजार कित्ता गरी कूल १६ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

    लघुवित्तले उक्त सेयरको मूल्य तोकेको छैन । लघुवित्तको सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने छन् । यदि सो समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने लघुवित्तले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २० भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट