logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न

    सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न

    585
    SHARES
    सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न

    काठमाण्डौ । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज भाद्र २७ गते बुधबार सिटिसी मल, सुन्धारा, काठमाण्डौमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टज्यूको अध्यक्षतामा सम्पन्न भएको हो ।



     

    यस सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

     

    कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति क्यापिटलले धन्यवाद व्यक्त गरेको छ । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २७ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट