logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने

    सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने

    663
    SHARES
    सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने

    काठमाण्डौ । सिटिजन बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।



    कम्पनीलको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


    अर्थ चाैतारी
  • सोमबार, १ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट