logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्कासन गर्ने

    हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्कासन गर्ने

    442
    SHARES
    हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्कासन गर्ने

    काठमाण्डौ । हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको हो ।



     

    सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं महानगरपालिका-७ मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । साथै सभाले आर्थिक वर्ष २०७९।८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरि पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ११ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट