logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • न्युरोडबाट राजस्व छलीको मोबाइल र चोरीको गाडी बरामद

    न्युरोडबाट राजस्व छलीको मोबाइल र चोरीको गाडी बरामद

    715
    SHARES
    न्युरोडबाट राजस्व छलीको मोबाइल र चोरीको गाडी बरामद

    काठमाण्डौ । काठमाण्डौको न्युरोडबाट प्रहरीले राजस्व छलिको मोबाइल र चोरीको गाडी बरामद गरेको छ । ८० थान मोबाइल र फोर्ड कम्पनीको बा.११ च ५०९४ नम्बरको गाडी बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।



     

    राजस्व छलीको मोबाइल र गाडी सहित रामेछापको लिखु गाउँपालिका–७ घर भएका मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बरामद सामान सहित उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट