logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • बन्दीपुर केबलकार र नेपाल एसबिआई मर्चेण्टबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

    बन्दीपुर केबलकार र नेपाल एसबिआई मर्चेण्टबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

    1.7K
    SHARES
    बन्दीपुर केबलकार र नेपाल एसबिआई मर्चेण्टबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

    काठमाण्डौ । बन्दीपुर केबलकार एण्ड टुरिजम र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।



    आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजमको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

     

    सम्झौतासँगै अब बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग मार्फत हुने जनाइएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १७ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट