logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

    आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

    936
    SHARES
    आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए।



    मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाण्डौ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ। धामीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको पाण्डेले जानकारी दिए।


    अर्थ चाैतारी
  • मंगलबार, २३ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट