logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • स्वास्थ्य बीमा बोर्डले फार्मेसी देखि मेडिकल अधिकृतसम्मका लागि आवेदन माग्यो

    स्वास्थ्य बीमा बोर्डले फार्मेसी देखि मेडिकल अधिकृतसम्मका लागि आवेदन माग्यो

    1.1K
    SHARES
    स्वास्थ्य बीमा बोर्डले फार्मेसी देखि मेडिकल अधिकृतसम्मका लागि आवेदन माग्यो

    काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले करारमा नियुक्तिका लागि मेडिकल अधिकृत र फार्मेसी अधिकृत पदमा आवेदन खुला गरेको छ । बोर्डले मेडिकल अधिकृत आठाैं तह र फार्मेसी अधिकृत साताैं तहका लागि ३/३ जना कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको हो ।



     

    मेडिकल अधिकृतका लागि एमबिबिएस तह र फार्मेसी अधिकृतका लागि फार्मेसी विषयमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् । बोर्डका अनुसार ईच्छुक उम्मेदवारले म‌+सिर १५ गतेभित्र कार्यालय समयमा आवेदन दर्ता गराउनुपर्नेछ। आवेदकले परिक्षा दस्तुर वापत १ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ। आवेदन फारम बोर्डको वेबसाइटमा उपलब्ध रहेको बोर्डले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ६ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट