logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • हिमालयन लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने

    हिमालयन लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने

    468
    SHARES
    हिमालयन लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने

    काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने भएको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको छ।



     

    सो बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र बैंकबाट कुनै संशोधन,सुझाव र निर्देशन प्राप्त भएमा कम्पनीको आगामी साधारण सभामा पारितका लागि पेश गर्ने निर्णय गरेको छ ।

     


    अर्थ चाैतारी
  • आइतबार, १० मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट