logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • यस्तो बन्यो लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति, अध्यक्षमा यादव

    यस्तो बन्यो लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति, अध्यक्षमा यादव

    2.1K
    SHARES
    यस्तो बन्यो लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति, अध्यक्षमा यादव

    काठमाण्डौ । लघुवित्तका सीइओहरुको छाता संगठन लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको आज सम्पन्न साधारणसभाले राम बहादुर यादवको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।



     

    जस अनुसार संघको उपाध्यक्षमा रामहरि दाहाल, महसचिवमा संजय मण्डल, सचिवमा गंगाधर पाण्डे, र कोषाध्यक्षमा विनोद आचार्य चयन भएका छन् । सदस्यहरुमा शिव ज्ञवाली, सुरेश बहादुर बम, सौगात चौधरी, श्याम कटुवाल, सरदा खत्री र बद्रि दुलाल चयन भएका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट