logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • उपकार लघुवित्तका दुई संचालकको राजिनामा स्वीकृत

    उपकार लघुवित्तका दुई संचालकको राजिनामा स्वीकृत

    988
    SHARES
    उपकार लघुवित्तका दुई संचालकको राजिनामा स्वीकृत

    काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्थाका दुई संचालकको राजिनामा स्वीकृत भएको छ ।



    कम्पनीका संचालक श्याम प्रसाद रिजाल र चेतना अर्यालले आफ्नो पदबाट दिएको राजिनामा कम्पनीको पुस १५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट