logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • मिर्मिरे लघुवित्तले गर्यो लाभांश घोषणा

    मिर्मिरे लघुवित्तले गर्यो लाभांश घोषणा

    481
    SHARES
    मिर्मिरे लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० का लागि लाभांश प्रस्ताव गरेको छ।



    संस्थाको शुक्रबार (पुस १३ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६६ करोड ५७ लाख ६४ हजार २७२.४५ रुपैयाँको ६.३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।जसअनुसार संस्थाले नगद लाभांशबापत कुल ४ करोड २० लाख ७६ हजार ३०२.०२ रुपैयाँ वितरण गर्ने निर्णय संस्थाले गरेको छ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट