logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • शैलेश्वरी पावरले आईपीओ निष्कासन गर्दै

    शैलेश्वरी पावरले आईपीओ निष्कासन गर्दै

    624
    SHARES
    शैलेश्वरी पावरले आईपीओ निष्कासन गर्दै

    काठमाण्डौ। शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ ।



    कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ ।
    कम्पनीले सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।

    सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने थप प्रक्रिया आगडि बढ्नेछ । यस्तै, सभामा प्रबन्धपत्र, नियमावली संशोधन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ ।

    यस्तै सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १८ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट