logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • भित्रीबस्त्रमा लुकाएर ल्याएको १३०० ग्राम अवैद्य सुन बोक्ने श्रीलङ्काली एयरपोर्टबाटै पक्राउ

    भित्रीबस्त्रमा लुकाएर ल्याएको १३०० ग्राम अवैद्य सुन बोक्ने श्रीलङ्काली एयरपोर्टबाटै पक्राउ

    819
    SHARES
    भित्रीबस्त्रमा लुकाएर ल्याएको १३०० ग्राम अवैद्य सुन बोक्ने श्रीलङ्काली एयरपोर्टबाटै पक्राउ

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैद्य रुपमा ल्याइएको सुन वरामद भएको छ । विमानस्थलमा खटिएका प्रहरीले १ किलो ३ सय ग्राम अवैध सुनसहित ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्करलाई पक्राउ गरेको छ ।



     

    कान्थी माथी कावस्करले ब्राभित्र प्लास्टिकले बेरेको अर्धठोस सुन दुई पोका तौल ५ सय ग्राम तथा लगाएको कट्टुभित्र ८ सय ग्राम गरी कुल १ किलो ३ सय ग्राम सुन बरामद गरिएको हो ।

     

    फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट गए राति १ बजे काठमाण्डौ आएकी कान्थी माथी कावस्करको राहदानी नम्बर ८१५१३८५ रहेको प्रहरीले जनाएको छ । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २२ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट