logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • किसान लघुवित्तको लाभांश नदिने निर्णय

    किसान लघुवित्तको लाभांश नदिने निर्णय

    754
    SHARES
    किसान लघुवित्तको लाभांश नदिने निर्णय

    काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको पुस २६ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।



    बैठकले २०८०–३३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।


    अर्थ चाैतारी
  • विहिबार, २६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट