काठमाण्डौ । माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कम्पनीले १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता साधारण सेयर आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको हो ।
एसियन लाइफकम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले ४० करोड रुपैयाँको सेयर निकट भविष्यमा निष्कासन गर्ने योजना बनाएको हो ।
अर्थ चाैतारी ।