logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • यूनाइटेड मोदी हाइड्रोपावरले हकप्रद शेयर निष्काशनका लागि पायो पूर्व स्वीकृति

    यूनाइटेड मोदी हाइड्रोपावरले हकप्रद शेयर निष्काशनका लागि पायो पूर्व स्वीकृति

    1K
    SHARES
    यूनाइटेड मोदी हाइड्रोपावरले हकप्रद शेयर निष्काशनका लागि पायो पूर्व स्वीकृति

    काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ ।आयोगको माघ २२ गते बसेको संचालक समितिको बैंठकले कम्पनीलाई हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारणसभामा पेश गर्न स्वीकृति दिएको हो ।



    कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेकोछ । अब कम्पनीको उक्त प्रस्ताव नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि हकप्रद निष्काशन हुनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, २४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट