logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • विन नेपाल लघुवित्तको फागुन २९ गते साधारण सभा हुने

    विन नेपाल लघुवित्तको फागुन २९ गते साधारण सभा हुने

    780
    SHARES
    विन नेपाल लघुवित्तको फागुन २९ गते साधारण सभा हुने

    काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल उग्रचण्डी, बनेपा,काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।



     

    सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।


    अर्थ चाैतारी
  • विहिबार, २५ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट