logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • कालिञ्चोक हाइड्रोपावरले आइपीओ ल्याउने

    कालिञ्चोक हाइड्रोपावरले आइपीओ ल्याउने

    624
    SHARES
    कालिञ्चोक हाइड्रोपावरले आइपीओ ल्याउने

    काठमाण्डौ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन्।



    कालिञ्चोक हाइड्रोपावरले धितोपत्र बोर्डसँग ७ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएपछि यो हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

     

    कालिञ्चोक हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २९ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट