logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न, यस वर्ष लाभांश वितरण नगर्ने

    विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न, यस वर्ष लाभांश वितरण नगर्ने

    1.1K
    SHARES
    विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न, यस वर्ष लाभांश वितरण नगर्ने

    काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।



    सभाले गत आर्थिक वर्ष ०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

     

    साथै सभाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पारित गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३० फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट