logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपाली सेनाले प्राविधिकतर्फ माग्यो ३१९ सैनिक कर्मचारी (हेर्नुहोस् सूचना)

    नेपाली सेनाले प्राविधिकतर्फ माग्यो ३१९ सैनिक कर्मचारी (हेर्नुहोस् सूचना)

    1.2K
    SHARES
    नेपाली सेनाले प्राविधिकतर्फ माग्यो ३१९ सैनिक कर्मचारी (हेर्नुहोस् सूचना)

    काठमाण्डौ । नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदका लागि दरखास्त आह्वान गरेको छ।



    नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना प्रकाशित प्राविधिक तर्फ ३१९ जना सैनिक कर्मचारी मागेको हो।

    सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल, ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ नयाँ कर्मचारी भर्ना गर्न लागिएको जनाएको छ।

    हेर्नुहोस् सूचना


    अर्थ चाैतारी
  • शुक्रबार, १४ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट