logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • स्वास्थ्य मन्त्रालयलाई सवा ८६ अर्ब, बीमा कार्यक्रममा साढे ७ अर्ब

    स्वास्थ्य मन्त्रालयलाई सवा ८६ अर्ब, बीमा कार्यक्रममा साढे ७ अर्ब

    676
    SHARES
    स्वास्थ्य मन्त्रालयलाई सवा ८६ अर्ब, बीमा कार्यक्रममा साढे ७ अर्ब

    काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि सवा ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बराबरको रकम विनियोजन गरिएको बताएका हुन् ।



    साथै, उनले बीमा कार्यक्रमका लागि साढे ७ अर्ब रुपैयाँ छुट्याएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट