logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सरकारले तयार पार्‍यो ५२ वटा संक्रामक रोगको सूची

    सरकारले तयार पार्‍यो ५२ वटा संक्रामक रोगको सूची

    585
    SHARES
    सरकारले तयार पार्‍यो ५२ वटा संक्रामक रोगको सूची

    काठमाण्डौ । सरकारले संक्रामक रोगको सूची तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक ५२ वटा संक्रामक रोगको सूची तयार पारेको हो ।



    सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूची तयार पारेको हो ।

    संक्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरु रहेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, २४ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट