logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

    लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

    1.8K
    SHARES
    लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

    काठमाण्डौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् ।



    प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यलयले जानकारी दिएको हो ।

    यसअघि एमाले संसदीय दलका उपनेता रहेका आचार्यले आजै कांग्रेसको समर्थनमा सरकार बनाउने दाबि पेश गरेका थिए ।


    अर्थ चाैतारी
  • सोमबार, ७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट